मकवानपुरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि

हेटौँडा । पाश्चात्य मुलुकको अनुकरणसँगै मकवानपुरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख््यामा वृद्धि भएको छ । विभिन्न सामाजिक सङ्घ–संस्थाको सहयोगमा समाजमा समान हैसियतका लागि महिलावर्गले सङ्घर्ष गर्दै आएका छन् भने पछिल्लो समय सानातिना विवादले पनि सम्बन्धविच्छेद हुने गरेको यसै क्षेत्रका काम गर्नेहरुको अनुभव छ । स्थानीय निकायमा मेलमिलाप केन्द्रको व्यवस्था भएपनि वैदेशिक रोजगार, विलासिताको लागि भइरहेको अस्वस्थ प्रतिस्पर्धालगायतले … Continue reading मकवानपुरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि